काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर बालेन्द्र शाहल बालेनले जेनजी टोलीलाई घर फर्कन आग्रह गरको छन् ।
उनले समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर जेनजी टोलीलाई अब जति क्षती हुन्छ तपाई हाम्रो नै हो त्यसैले क्षति नगरी घर फर्कन आग्रह गरेका हुन् ।
उनले भनेका छन्
वि.सं.२०८२ भदौ २४ मंगलवार १७:३४ मा प्रकाशित






























