back

टोपबहादुरलाई डिल्लीबजार कारागार ल्याइयो

वि.सं.२०८२ असोज ७ मंगलवार

171 

shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझीलाई कारागार सरुवा गरिएको छ ।

भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा भागेका रायमाझी आफैं सुनधारा कारागार फर्किएसँगै उनलाई डिल्लीबजार कारागार सारिएको हो ।

उनी पुर्पक्षका लागि थुनामा छन् । डिल्लीबजार कारागारका धेरै कैदीबन्दी सुन्धारा कारागार राखिएको छ । यसअघि भदौ २५ गते डिल्लीबजार कारागारमा आगो लगाएर कैदीबन्दी भाग्ने प्रयास गरेपछि जेलबाहिरबाट नेपाली सेनाले फर्काएको थियो ।

फर्काइएकाहरूलाई सुन्धारामा राखेपछि रायमाझीलाई भने डिल्लीबजार लगिएको जेलर कृष्णप्रसाद चापागाईँले जानकारी दिए ।

वि.सं.२०८२ असोज ७ मंगलवार १४:३९ मा प्रकाशित

माओवादीले विचार मिल्नेसँग एकता प्रक्रिया अगाडि बढाउने

माओवादीले विचार मिल्नेसँग एकता प्रक्रिया अगाडि बढाउने

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले विचार मिल्ने दलसँग एकताका लागि प्रभावकारी...

प्रदेश संरचना खारेज हुँदैनः अर्थमन्त्री

प्रदेश संरचना खारेज हुँदैनः अर्थमन्त्री

मोरङ । अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै...

अर्थमन्त्री खनालद्वारा क्षतिग्रस्त आन्तरीक राजश्व कार्यालको निरीक्षण

अर्थमन्त्री खनालद्वारा क्षतिग्रस्त आन्तरीक राजश्व कार्यालको निरीक्षण

विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक मितव्ययिता सम्बन्धित मन्त्रिपरिषद् बैठकद्वारा...

कास्कीमा सार्वजनिक सेवा प्रवाह क्रमशः सहज हुँदै

कास्कीमा सार्वजनिक सेवा प्रवाह क्रमशः सहज हुँदै

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा कार्यालयमा...

‘चौथो काव्य म्युजिक अवार्ड – २०८२’ बाट खनालसहित दर्जनौ कलाकार सम्मानित

‘चौथो काव्य म्युजिक अवार्ड – २०८२’ बाट खनालसहित दर्जनौ कलाकार सम्मानित

चेतनारायण बेल्बासे, काठमाडौ । गीत, संगीत र साहित्यलाई एकसाथ जोड्ने...

काठमाडौँमा १२ वटा ‘हाई मास्ट लाइट’ जडान

काठमाडौँमा १२ वटा ‘हाई मास्ट लाइट’ जडान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र १२ वटा ‘हाई मास्ट लाइट’ जडान...