Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

गीतकार सुनिलले ल्याए ‘हातै काटी–काटी’



kamala-gurungगीतकार सुनिल संगमको ‘हातै काटी–काटी’ गीत सार्वजनिक भएको छ ।  नवगायिका कमला गुरुङ राई को स्वर रहेको उक्त गीतमा सुनिल संगमको सब्द रहेको छ भने संगीत कन्काइष्ट राईको रहेको छ ।
अन्तराष्ट्रिय साहित्य समाज (अनेसास) पोर्चुगलको अध्यक्ष तथा गैरआवासीय नेपाली संघ र्पोर्चुगलका उपाध्यक्ष समेत रहेका संगमले नयाँ पुस्तालाई लक्षित गरेर शब्द कोरेका छन् । उक्त गीतमा रोशन वान्तवाको संगीत संयोजन रहेको छ ।