back
CTIZAN AD

झाडापखालाबाट एकै गाउँका अठार जना बिरामी

वि.सं.२०७४ जेठ २८ आइतवार

897 

shares

२८ जेठ, प्यूठान । गएरातिबाट स्वर्गद्वारी नगरपालिका– ५ उपल्लो सारिमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन ।

झाडापखालाबाट अहिलेसम्म १८ जना बिरामी परेका छन् । तीमध्ये आठ जनाको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा र बाँकीको सारीको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । बिरामीको सङ्ख्या बढ्दै गएको स्थानीयवासी गिरबहादुर घर्तीले जानकारी दिनुभयो ।

उपचारका लागि भिङ्गी र सारिका ल्याइएका बिरामीको अवस्थामा अहिले सामान्य सुधार भएको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीका जनस्वास्थ्य निरीक्षक चूडामणि पोख्रेलले बताउनुभयो । झाडापखाला रोकथामका लागि जनस्वास्थ्य अधिकृत सिद्धिमणि सुवेदीको नेतृत्वमा चिकित्सको टोली सारि पुगेको छ । झाडापखाला फैलिनुको कारण दूषित खाना र पानी रहको बताइएको छ ।

वि.सं.२०७४ जेठ २८ आइतवार ०३:२० मा प्रकाशित

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज...