back
CTIZAN AD

विपिन जोशीको हत्या दुई वर्षअघि नै भएको पुष्टि

वि.सं.२०८२ असोज २८ मंगलवार

807 

shares

काठमाडौं । इजरायलस्थित दूतावास स्रोतले बताएअनुसार, हमासले हस्तान्तरण गरेको शवको डीएनए परीक्षणपछि कञ्चनपुरका विपिन जोशीको सन् २०२३ को अन्त्यतिर नै हत्या भएको पुष्टि भएको छ।

उनी मृत्युसँग सम्बन्धित रिपोर्टमा उल्लेख छ कि विपिनको मृत्यु प्राकृतिक कारणले नभई हत्या गरिएको हो।

विपिनको शव अन्तर्राष्ट्रिय रेडक्रस (ICRC) मार्फत इजरायली सैनिक अस्पतालमा परीक्षण गरिएको थियो। औपचारिक जानकारी हाल दूतावास वा परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छैन।

अध्ययनका क्रममा इजरायल पुगेका जोशीलाई हमासले गत अक्टोबर ७, २०२३ मा किबुत्ज क्षेत्रमा आक्रमणपछि बन्धक बनाएको थियो। दुई वर्षपछि उनको मृत्युको पुष्टि भएको छ।

वि.सं.२०८२ असोज २८ मंगलवार १७:२६ मा प्रकाशित

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

आयात नियमित हुँदा पनि ग्याँस पाउन नसकेको उपभोक्ताको गुनासो

आयात नियमित हुँदा पनि ग्याँस पाउन नसकेको उपभोक्ताको गुनासो

सिद्धार्थनगर (भैरहवा) । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...