back
CTIZAN AD

सप्तरीमा गोली प्रहार गरी मन्दिरका पुजारीको हत्या

वि.सं.२०८२ कात्तिक २ आइतवार

1K 

shares

सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारी रामदुलार साहको गोली हानी हत्या गरिएको छ ।

७३ वर्षीय साहलाई अज्ञात समूहले आइतबार बिहान करिब २ बजे गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गाउँको पूर्वतर्फ रहेको मन्दिरमा कुटी बनाएर एक्लै बस्दै आएका पुजारीलाई सडकमा निकालेर पिठ्युँतर्फ गोली हानेर हत्या गरिएको परिवारका सदस्य रामसुन्दर साहले बताए ।

घटनास्थलबाट दुईवटा गोलीका खोका फेला परेका छन् । शवलाई परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ ।

 

वि.सं.२०८२ कात्तिक २ आइतवार १०:५६ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...