back
CTIZAN AD

महाराजगन्जमा प्रहरीको हत्यामा संलग्न थप २ जना पक्राउ

वि.सं.२०८२ कात्तिक ११ मंगलवार

579 

shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगन्जका जवान उत्तम थापाको हत्यामा संलग्न थप दुई जना पक्राउ परेका छन् ।

प्रहरीले सोमबार सिन्धुली घर भई सुकेधारा बस्दै २२ वर्षीय अलिष श्रेष्ठ र रसुवा घर भई मनमैजु बस्ने २७ वर्षीय सौरभ तामाङलाई पक्राउ गरेको हो । उनीहरुले प्रहरी जवान थापामाथि कुटपिट गर्नुको साथै प्रहरी वृत्तमा आगजनी तथा तोडफोड समेत गरेको आरोप छ ।

उनीहरूलाई दुबै जनालाई सिसिटिभी फुटेजको आधारमा पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
यसअघि प्रहरीले हत्यामा संलग्न भएको आरोपमा १० जनालाई पक्राउ गरिसकेको छ ।

वि.सं.२०८२ कात्तिक ११ मंगलवार ११:१४ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...