back
CTIZAN AD

बीमा प्राधिकरणले अद्यावधिक गरेका १४ जीवन बीमा कम्पनी कुन-कुन हुन् ?

वि.सं.२०८२ कात्तिक १२ बुधवार

1.1K 

shares

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले १४ वटा जीवन बीमा कम्पनीहरूको अद्यावधिक सूची सार्वजनिक गरेको छ।

बीमा प्राधिकरणले आज सूचना जारी गर्दै प्राधिकरणबाट इजाजत प्राप्त बीमकहरूको गएको असोज मसान्तसम्मको अद्यावधिक विवरण सार्वजनिक गरेको हो।

त्यसैगरि प्राधिकरणले १४ वटा निर्जीवन बीमा कम्पनीहरूको अद्यावधिक सूची पनि सार्वजनिक गरेको छ।

त्यस्तै दुईवटा पुनर्बीमा कम्पनी र सातवटा लघुबीमा कम्पनीको अद्यावधिक विवरण पनि प्राकिरणले सार्वजनिक गरेको छ।

हेर्नुहोस नेपाल बिमा प्राधिकरणको सूचना

 

 

 

वि.सं.२०८२ कात्तिक १२ बुधवार ११:२६ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...