back
CTIZAN AD

विप्लवको पार्टी फुट्यो, मिलन सीको नेतृत्वमा केन्द्रीय समिति गठन

वि.सं.२०८२ कात्तिक १४ शुक्रवार

9.2K 

shares

काठमाडौं । नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजन भएको छ । महासचिव विप्लवले क्रान्तिकारी कम्युनिष्ट पार्टीसँगको एकतामा भन्दा जेन्जी आन्दोलनबाट बिस्थापित सत्तारुढ दल एमालेसँग निकटता देखाएपछि आफूहरुको राष्ट्रिय भेलाले पार्टी पुनर्गठन गरेको नवनिर्वाचित महासचिव मिलन सीले जनाए ।

काठमाडौंमा आज सम्पन्न राष्ट्रिय भेलाले मिलन सीलाई सर्वसम्मत महासचिव चयन गरेको छ । संसदीय राजनीतिमा आउन १२ वर्ष लगाएको र क्रान्तिकारी कम्युनिष्ट पार्टी भन्दा पनि नेकपा एमालेलगायतका पार्टीसँग नेतृत्वले निकटता देखाएका कारण आफूहरुले राष्ट्रिय भेला गरेर पार्टी पुनर्गठन गरेको केन्द्रीय सदस्य शरद सीले जानकारी दिएका छन् ।

पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको म्याण्डेटविपरित नेतृत्व अगाडि बढेपछि आफूहरुले राष्ट्रिय भेला आयोजना गरेको शरदले बताए । उनकाअनुसार भोलि काठमाडौंमा पत्रकार सम्मेलन गरेर थप जानकारी सार्वजनिक गर्ने तयारी छ । आफूहरुसँग पार्टीका बहुमत केन्द्रीय सदस्यको साथ रहेको उनको दावी छ ।

वि.सं.२०८२ कात्तिक १४ शुक्रवार १६:५३ मा प्रकाशित

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...