back
CTIZAN AD

अब प्यान कार्ड र करसम्बन्धी सेवा स्थानीय तहबाटै

वि.सं.२०८२ कात्तिक २० बिहीवार

3K 

shares

काठमाडाैँ । नेपालमा अब स्थायी लेखा नम्बर (प्यान कार्ड) लगायतका करसम्बन्धी सेवा स्थानीय तहमार्फतै प्रदान गरिने भएको छ।

आन्तरिक राजस्व विभागका अनुसार यसअघि करदाता सेवा कार्यालयहरूबाट मात्रै दिइँदै आएका प्यान कार्डका सेवा अब गाउँपालिका र नगरपालिका स्तरमै उपलब्ध हुने छन्।

हाल करदाता सेवा कार्यालयहरू खारेज भएकाले, स्थानीय तहमा सेवा सुरु नहुँदासम्मका लागि सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै प्यान कार्ड लगायतका सेवा लिने व्यवस्था मिलाइएको छ।

त्यस्तै कर भुक्तानी र कर चुक्ता प्रमाणपत्र जस्ता सेवा भने अनलाइन प्रणालीबाटै उपलब्ध हुनेछन्।

विभागका अनुसार, सेवाहरूलाई करदाताको नजिक पु¥याउने र प्रणालीलाई अझ प्रविधिमैत्री बनाउने लक्ष्यसहित यो नयाँ व्यवस्था लागू गरिएको हो।

वि.सं.२०८२ कात्तिक २० बिहीवार १५:४२ मा प्रकाशित

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि...

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...

आज माघ १८ गते सोमबारको राशिफल: कस्लाइ कस्तो फल ?

आज माघ १८ गते सोमबारको राशिफल: कस्लाइ कस्तो फल ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अअध्ययनमा...

को हुन् त बालेन ? जनताको रोजाइमा किन परे ?

को हुन् त बालेन ? जनताको रोजाइमा किन परे ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर तथा झापा क्षेत्र नं।–...