back
CTIZAN AD

एमालेको कार्यक्रम रोक्न जेनजी आन्दोलनका घाइते धर्नामा

वि.सं.२०८२ मंसिर ५ शुक्रवार

564 

shares

काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएकाहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । नेकपा (एमाले)ले ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणाको तयारी गरिरहेका बेला घाइते जेनजीले माइतीघरमा विरोध गर्दै धर्ना बसेका हुन् ।

पार्टीको नीति र नेतृत्वको सुरक्षाका लागि भन्दै एमालेले आज बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा भोलेन्टियर फोर्स घोषणा गर्दैछ ।

त्यसअघि माइतीघर मण्डलामा भेला भएर नयाँ बानेश्वरसम्म मार्चपास गर्ने तयारी पनि एमालेले गरेपछि एमालेको भोलेन्टियर फोर्स घोषणा कार्यक्रम रोक्न जेनजीहरु माइतीघरमा विरोध गरेका हुन्।

वि.सं.२०८२ मंसिर ५ शुक्रवार १३:०६ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...