back

चारु

वि.सं.२०८२ मंसिर ६ शनिवार

393 

shares

रसज्ञ छहरा
कावासोती–३ , नवलपुर

सपना विपना के हो चाल तिम्रो
बुझ्नै सकिन खै मैले ताल तिम्रो

पहिले मलाई खुबै माया ग¥यौ
मैले थाहा खै पाइन जाल तिम्रो

घरायसी व्यवहार जति सारा
बुझिन पहिले आलटाल तिम्रो

चाहिन्न मलाई के काम यी सारा
लैजाऊ भएको धनमाल तिम्रो

अरूसँग प्राय जिस्किने हिस्किने
थियो छाँटकाँट झन् बबाल तिम्रो

अक्षर सङ्ख्या : १२
आदि अनुप्रास : आल
अत्यानुप्रास : तिम्रो

वि.सं.२०८२ मंसिर ६ शनिवार ०६:२२ मा प्रकाशित

Himalayan Life AD
लघु कथा- हराम प्रसादको फूर्ति

लघु कथा- हराम प्रसादको फूर्ति

मूरलीचोक थानाका थानेदार हराम प्रसाद दर्जाले सई भएपनि चुरीफुरीले ठुलै...

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

स्याङ्जा । स्याङ्जाको गल्याङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको...

सरस्वती भित्रकोटीको ‘प्रेमपत्र’ मुक्तक-संग्रह विमोचन

सरस्वती भित्रकोटीको ‘प्रेमपत्र’ मुक्तक-संग्रह विमोचन

काठमाडौं । सर्जक सरस्वती भित्रकोटीद्वारा रचित ‘प्रेमपत्र’ मुक्तक–संग्रह शनिबार बालुवाटारस्थित...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. स्मृति मर्दैन कहिल्यै जब एक्लोपन आउँछ...

चारु

चारु

तेजप्रसाद खनाल लमही, दाङ तिम्रा मेरा जिन्दगीका रहर अधुरा छन्...

सुसेली

सुसेली

घनश्याम पौडेल,पोखरा १ सबै–सबैमा एकादशी पर्वको शुभकामना २. फूल खसेर...