back
CTIZAN AD

सुसेली

वि.सं.२०८२ मंसिर १३ शनिवार

867 

shares

घनश्याम पौडेल,पोखरा

सबै–सबैमा
एकादशी पर्वको
शुभकामना

२.
फूल खसेर
पूजा हुन्छ विष्णुको
भोकै बसेर

३.
दसैँक तिहार
छठ सबै सकिए
खै के गरिए

४.
ऋण बोकाए
चाडपर्वहरूले
साथै अरूले

५.
केटाकेटीमा
कति हुन्थ्यो झगडा
बासी रोटीमा

६.
आजभोलि त
सबै कुरा नक्कली
खानु कस्तरी

७.
चिल्लो नरुच्ने
खान हुन्न भन्दा नि
कुरा नबुझ्ने

८.
तिहार पछि
चाडबाड निख्रिए
दिन बिग्रिए

९.
झरी परेर
दिन पनि सेलायो
जाडो पलायो

१०.
गाह्रो पर्दैछ
खेतभरि धानको
बाला झर्दैछ

वि.सं.२०८२ मंसिर १३ शनिवार ०८:२६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...