back
CTIZAN AD

गजल

वि.सं.२०८२ मंसिर ६ शनिवार

873 

shares

नवराज भट्ट,कञ्चनपुर

तिम्रो नजरले मन शान्त होला
मुटुभित्र दुख्दा आक्रान्त होला

आऊ नजिकमा माया लगाई
भेट्ने कुरा संयोगान्त होला

राम्रो गरेमा फल मिल्छ राम्रो
परिवार तिम्रो सम्भ्रान्त होला

इच्छा नराख्दा मिल्दैन केही
भोकै बसेमा प्राणान्त होला

बोकेर पीडा यो भाग्य आयो
भोग्नै छ मैले लेखान्त होला

बहर ; मुतकारिब मुसम्मन अशलम
अर्कान : फैलुन् फऊलुन् फैलुन् फऊलुन्
वजन : २२ – १२२ – २२ – १२२
काफिया ; आन्त
रदिफ : होला
अभ्यास : उज्यालो पाठशाला

वि.सं.२०८२ मंसिर ६ शनिवार ०६:२३ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...