back
CTIZAN AD

चारु

वि.सं.२०८२ मंसिर ६ शनिवार

621 

shares

रसज्ञ छहरा
कावासोती–३ , नवलपुर

सपना विपना के हो चाल तिम्रो
बुझ्नै सकिन खै मैले ताल तिम्रो

पहिले मलाई खुबै माया ग¥यौ
मैले थाहा खै पाइन जाल तिम्रो

घरायसी व्यवहार जति सारा
बुझिन पहिले आलटाल तिम्रो

चाहिन्न मलाई के काम यी सारा
लैजाऊ भएको धनमाल तिम्रो

अरूसँग प्राय जिस्किने हिस्किने
थियो छाँटकाँट झन् बबाल तिम्रो

अक्षर सङ्ख्या : १२
आदि अनुप्रास : आल
अत्यानुप्रास : तिम्रो

वि.सं.२०८२ मंसिर ६ शनिवार ०६:२२ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...