back
CTIZAN AD

तेस्रो जितले टिमको मनोबल बढेको छः प्रशिक्षक शाही

वि.सं.२०८२ मंसिर १२ शुक्रवार

297 

shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज तेस्रो जित निकालेपछि काठमाडौँ गोर्खाजका प्रशिक्षक वसन्त शाहीले टिमको मनोबल उच्च भएको बताएका छन् ।

जितपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रशिक्षक शाहीले भन्नुभयो, “आजको जीतले टिमको मनोबल बढेको छ, अहिलेलाई हाम्रो लक्ष्य भनेको शीर्ष दुईभित्रमा रहँदै प्लेअफ पुग्नु हो ।”

आज काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको थियो । आजको जीतपछि काठमाडौँ छ अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

टिमको सबैपक्षमा सुधार हुँदै गएको बताउदै उनले आगामी खेलहरू जित्नेमा विश्वास व्यक्त गरे । उनले भने, “टिमको सबैपक्षमा सुध्रिदै गएको छ, अब आउने खेलमा पनि विजयी हुनेमा ढुक्क छौँ ।

वि.सं.२०८२ मंसिर १२ शुक्रवार १७:२५ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...