back
CTIZAN AD

काठमाडौं भावी मेयरको दौडमा हरिशरण, ‘स्वतन्त्र उम्मेदवारी’ दिने संकेत

वि.सं.२०८२ पुस १३ आइतवार

765 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका दाजु हरिशरण लामिछानेले काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिने संकेत गरेका छन्।

आइतबार बिहान रवि लामिछाने र वर्तमान मेयर बालेन शाहबीच भएको सहमतिलाई सकारात्मक रूपमा लिँदै उनले आगामी स्थानीय निर्वाचनमा आफू स्वतन्त्र उम्मेदवारका रूपमा अगाडि बढ्ने सम्भावना रहेको बताएका हुन्।

हरिशरणले सार्वजनिक रूपमा भनेका छन् कि दुई भाइबीच भएको सहमतिप्रति सम्मान र खुशी व्यक्त गर्दै काठमाडौं महानगरको भावी नेतृत्वका लागि आफू तयार रहेको जानकारी दिन चाहन्छन्।

रेडियो नेपालबाट सेवा निवृत्त भइसकेका लामिछाने विगतमा भदौको ‘जेन्जी आन्दोलन’का क्रममा चर्चामा आएका थिए। सो समयमा उनले रेडियो नेपालको स्टुडियो प्रवेश गरी करिब १५ मिनेटभन्दा बढी समय राष्ट्रिय प्रसारणमार्फत आफ्ना धारणा राखेका थिए।

वि.सं.२०८२ पुस १३ आइतवार १०:५१ मा प्रकाशित

प्रधानमन्त्री र वर्षमान पुन बिच भेटवार्ता

प्रधानमन्त्री र वर्षमान पुन बिच भेटवार्ता

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता...

‘अब सहानुभूति होइन, न्याय र कार्यान्वयन चाहिन्छ – मन्त्री गिता चौधरी

‘अब सहानुभूति होइन, न्याय र कार्यान्वयन चाहिन्छ – मन्त्री गिता चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले जलवायु...

धरानमा एथरको १३औँ एक्सपिरियन्स सेन्टर, उद्घाटनअघि नै २५ भन्दा बढी बुकिङ

धरानमा एथरको १३औँ एक्सपिरियन्स सेन्टर, उद्घाटनअघि नै २५ भन्दा बढी बुकिङ

काठमाडौं । नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दै गएसँगै एथर नेपालले...

चीनबाट प्राप्त ४ ठूला ड्रोनको परीक्षण सम्पन्न, आज रसुवा पठाइँदै

चीनबाट प्राप्त ४ ठूला ड्रोनको परीक्षण सम्पन्न, आज रसुवा पठाइँदै

काठमाडौं । चीन सरकारले नेपाललाई उद्धार तथा राहत कार्यमा प्रयोग...

भोटेकोशी बाढी अपडेट : १ हजार २ सय ५२ जनाको शब भेटियो, ४ हजार बढी अझै सम्पर्कविहीन

भोटेकोशी बाढी अपडेट : १ हजार २ सय ५२ जनाको शब भेटियो, ४ हजार बढी अझै सम्पर्कविहीन

भाद्र १० गते रसुवाको भोटेकोसीमा आएको बाढीबाट १ हजार २५२...