back
CTIZAN AD

सुर्खेत १ मा रंजीत, भए सर्वसम्मत

वि.सं.२०८२ पुस १३ आइतवार

4.5K 

shares

प्रतिनिधिसभा प्रत्यक्षतर्फको निर्वाचनमा जीत बहादुर राना ‘रंजीत’ सर्वसम्मत उम्मेदवार चयन भएका छन् ।

कर्णाली प्रदेशको सुर्खेत जिल्ला निर्वाचन क्षेत्र न १ मा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट आधा दर्जन आकांक्षीहरुको सहमति जुटाउदै उनी प्रत्यक्ष तर्फ निर्वाचन लड्ने भएका हुन । शिक्षण पेशा गर्दागर्दै जनयुद्धमा होमीएर नेतृत्व गरेका उनी २०७३ देखि नेपाल बुद्धिजीवी संगठनको लगातार केन्द्रीय उपाध्यक्ष, तत्कालीन माओवादीको लामो समयसम्म जिल्ला संयोजक र हाल नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य छन ।

सुर्खेती जनताको आँखाको नानी र न्यायको खानीका रुपमा परीचित उनी पार्टी बाहिर पनि उत्तीकै लोकप्रिय रहेकाले सहमतिको घोषणासंगै उनको चुनावी पक्षमा रौनक बढेको छ । सुर्खेत दुईमा छनौट भएका झक बहादुर मल्ल ‘सुदिप’ पनि जित्ने उम्मेदवारका रुपमा चर्चामा छन ।

वि.सं.२०८२ पुस १३ आइतवार ०९:५९ मा प्रकाशित

धरानमा एथरको १३औँ एक्सपिरियन्स सेन्टर, उद्घाटनअघि नै २५ भन्दा बढी बुकिङ

धरानमा एथरको १३औँ एक्सपिरियन्स सेन्टर, उद्घाटनअघि नै २५ भन्दा बढी बुकिङ

काठमाडौं । नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दै गएसँगै एथर नेपालले...

चीनबाट प्राप्त ४ ठूला ड्रोनको परीक्षण सम्पन्न, आज रसुवा पठाइँदै

चीनबाट प्राप्त ४ ठूला ड्रोनको परीक्षण सम्पन्न, आज रसुवा पठाइँदै

काठमाडौं । चीन सरकारले नेपाललाई उद्धार तथा राहत कार्यमा प्रयोग...

भोटेकोशी बाढी अपडेट : १ हजार २ सय ५२ जनाको शब भेटियो, ४ हजार बढी अझै सम्पर्कविहीन

भोटेकोशी बाढी अपडेट : १ हजार २ सय ५२ जनाको शब भेटियो, ४ हजार बढी अझै सम्पर्कविहीन

भाद्र १० गते रसुवाको भोटेकोसीमा आएको बाढीबाट १ हजार २५२...

भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम

भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम

काठमाडौँ । भोटेकोशी र त्रिशूलीमा आज पनि आकस्मिक बाढीको जोखिम...

सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न ‘हेल्प डेस्क’

सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न ‘हेल्प डेस्क’

काठमाडौँ । नेपाली सेनाले कर्तव्य पालनाको सिलसिलामा रसुवास्थित भोटेकोशी बाढीका...