back
CTIZAN AD

नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सम्झौता

वि.सं.२०८२ माघ ४ आइतवार

795 

shares

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र जुत्ता उत्पादन उद्योग श्री ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा.लि.बीच सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू तथा बैंकमा कार्यरत कर्मचारीहरूले काठमाडौंको नागार्जुनमा अवस्थित श्री ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा.लि.द्वारा उत्पादन तथा बिक्री गरिने ब्ल्याक हर्स ब्राण्डका विभिन्न जुत्ताहरू खरिद गर्दा बिल रकममा १० देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

सम्झौता पत्रमा २०८२ साल पौष ३० गते नेपाल बैंक लिमिटेडका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र श्री ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा.लि.का तर्फबाट प्रबन्ध निर्देशक चिन बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

यस सम्झौताबाट नेपाल बैंक लिमिटेडका ग्राहकहरू तथा कर्मचारीहरूले देशभर रहेका ब्ल्याक हर्स ब्राण्डका आधिकारिक विक्रेतामार्फत सुपथ मूल्यमा जुत्ताहरू खरिद गर्न सक्ने अपेक्षा गरिएको छ।

वि.सं.२०८२ माघ ४ आइतवार १४:०३ मा प्रकाशित

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका मुख्य सडकहरू अझै पूर्ण...

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न...

बहराइनले नेपाललाई दियो ८८ रन

बहराइनले नेपाललाई दियो ८८ रन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी...

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार...

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को...