back

सूर्यविनाकयकमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

वि.सं.२०८२ माघ १२ सोमवार

177 

shares

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले आयोजना गर्ने तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ । तीन दिनसम्म सूर्यविनायका–६ बनाचौर खेलमैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा नगरक्षेत्र भित्रका ३६ विद्यालयका एक हजार विद्यार्थी सहभागी हुने छन् ।

सूर्यविनायक नगरपालिका खेलकुद विकास समितिका सदस्यसचिव दीपक थापाले प्रतियोगिताबारे आज पत्रकारहरुलाई जानकारी दिँदै उक्त प्रतियोगितामा एथलेटिक्सतर्फका सम्पूर्ण विद्याका खेल सूर्यविनायक–१० सङ्कटा फुटबल मैदानमा, भलिबल प्रतियोगिता सूर्यविनायक–८ युथ क्लब खेल मैदानमा, कबड्डी प्रतियोगिता सूर्यविनायक–६ सुवर्णेश्वर आधारभूत माविमा तथा उसु, कराते र तेक्वान्दो खेल सूर्यविनायक–४ अरनिको माविमा सञ्चालन हुने छन् । सदस्यसचिव थापाका अनुसार प्रतियोगिता च्याम्पियन हुनेलाई रु ३० हजारसहित रनिङ शिल्ड प्रदान गरिने छ ।

वि.सं.२०८२ माघ १२ सोमवार १४:४४ मा प्रकाशित

Himalayan Life AD
किसानलाई आलु भित्राउन भ्याइन-भ्याई  ‘बिक्री गर्न बजारको समस्या छैन’

किसानलाई आलु भित्राउन भ्याइन-भ्याई ‘बिक्री गर्न बजारको समस्या छैन’

मन्थली (रामेछाप) । सुनकोशी गाँउपालिका–३ स्थित झाङङ्गाझोली, बोहोरेटार र गणेश...

आज यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना !

आज यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको...

पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

झापा । मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै...

वीरगञ्ज नाका हुँदै छ महिनामा १२ अर्बको खाद्यान्न आयात

वीरगञ्ज नाका हुँदै छ महिनामा १२ अर्बको खाद्यान्न आयात

वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा...

निर्वाचन आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

निर्वाचन आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ...

दीपक घर्ती मगरको ‘गुलाबी साडी’ गीत सार्वजनिक

दीपक घर्ती मगरको ‘गुलाबी साडी’ गीत सार्वजनिक

काठमाडौँ । लोकप्रिय गायक दीपक घर्ती मगरको नयाँ गीत ‘गुलाबी...