back
CTIZAN AD

रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त

वि.सं.२०८२ माघ २३ शुक्रवार

444 

shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले बैतडीको पुर्चौंडी नगरपालिका–७ स्थित वडूगाउँ मोडमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले आज शोक विज्ञप्ती जारी गरी जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको र ४५ जना घाइते भएका खबरले आफ्नो पार्टी स्तब्ध भएको बkताए ।

रास्वपाले उक्त दुःखद् घटनामा असामयिक मृत्युवरण गर्नेप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चीरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । त्यस्तै, दुर्घटनामा परी घाइते हुनुभएकाको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

वि.सं.२०८२ माघ २३ शुक्रवार १४:३८ मा प्रकाशित

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...