back
CTIZAN AD

भ्यालेन्टाइन सम्झदै ‘उड्यो बादल’ म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ फागुन ४ सोमवार

1K 

shares

काठमाडौँ । युवावस्थाको प्रेम, भावना र हृदयस्पर्शी गीत “उड्यो बादल” को म्यूजिक भिडीयो ‘भ्यालेन्टाइन डे’ का अवसरमा सार्वजनिक भएको छ ।

सञ्चारकर्मी किशोर कुमार सेढाईको स्वरमा भएको यो गीत स्वदेश फाउन्डेसन नेपालको प्रस्तुतिमा तयार भएको हो । विशाल मिलन बैज्ञानिक योग काठमाडौँमा शनिबार आयोजना भएको एक कार्यक्रमका बिच प्रमुख अतिथि डा दीपक आचार्यबाट गीत सार्वजनिक भएको थियो ।
नयाँपुस्ताका दर्शक तथा स्रोताको रुचिमा केन्द्रित रहेको उक्त गीतको शब्द केवली सेढाईले कोरेका हुन् । गीतमा सङ्गीत खेम राज मैनालीको र सङ्गीत संयोजक जीवन राईले गरेका छन् । सो गीतको भिडियोलाई राज कुमार दर्जीले निर्देशन गरेका हुन् । भिडियोमा दर्जी सँगै सुस्मिता कार्की, किशोर सेढाई,शिवहरि खनाल, ईस्वरा पाण्डेको अभिनय रहेको छ ।

गायक किशोर सेढाई अफिसियल युट्युबमार्फत मार्फत सार्वजनिक भएको यो गीतको छायांकन लक्ष्मण अधिकारी र कोरियोग्राफी वन्दना थापाले गरेकी हुन् । काार्यक्रममा समाजका लब्ध प्रतिष्ठित ब्यक्तिहरुको उपस्थिति र शुभकामना मंतबय रहेको थियो ।

वि.सं.२०८२ फागुन ४ सोमवार ०९:२९ मा प्रकाशित

Himalayan Life AD
आज काठमाडौंका यी स्थानमा बिजुली कटौती हुने

आज काठमाडौंका यी स्थानमा बिजुली कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली...

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

https://youtu.be/ibrt_hZ0XU0?list=RDibrt_hZ0XU0   काठमाडौँ । मिराज अर्यालको निर्देशनमा बहुप्रतिक्षित लोकदोहोरी गीत...

बीलबिजकबिना अवैध सामग्री नबोक्न आग्रह

बीलबिजकबिना अवैध सामग्री नबोक्न आग्रह

रसुवा । रसुवागढी नाका हुँदै आयात गरिने सामान अनिवार्य रूपमा...

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः कावा आयुक्त भण्डारी

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः कावा आयुक्त भण्डारी

मोरङ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा...

सब–इन्जिनियरको हत्यामा दोषीलाई कारबाही गर्न पेशागत महासंघ नेपालको माग

सब–इन्जिनियरको हत्यामा दोषीलाई कारबाही गर्न पेशागत महासंघ नेपालको माग

काठमाडौं । पेशागत महासंघ नेपालले सब–इन्जिनियर प्रमोद यादवको हत्या प्रकरणमा संलग्न...

काभ्रेपलाञ्चोकका तीन मतदान केन्द्रमा महिला कर्मचारी मात्रै

काभ्रेपलाञ्चोकका तीन मतदान केन्द्रमा महिला कर्मचारी मात्रै

काभ्रेपलाञ्चोक । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा दुई हजार...