back
CTIZAN AD

रास्वपाले गठन गर्ने १५ मन्त्रालयमा को को परे ? हेर्नुहोस् (सूची)

वि.सं.२०८२ चैत १३ शुक्रवार

855 

shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालेन शाह नेतृत्वको सरकारमा सहभागी हुने १५ मन्त्रीको टुंगो लगाएको छ । शुक्रबार बिहान बसेको रास्वपा बैठकबाट प्रधानमन्त्रीसहित १५ मन्त्रीको नाम टुंगो लगाएको हो ।

बालेन्द्र शाह – प्रधानमन्त्री

स्वर्णिम वाग्ले – अर्थमन्त्री

सोबिता गौतम– कानुन

शिशिर खनाल – परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ– ऊर्जा

सुधन गुरुङ – गृहमन्त्री

अमरेशकुमार सिंह – उद्योगमन्त्री

प्रतिभा रावल – सामान्य प्रशासन मन्त्री

गीता चौधरी – कृषीमन्त्री

विक्रम तिमिल्सिना– सञ्चारमन्त्री

खडक (गणेश) पौडेल – पर्यटनमन्त्री

सुनिल लम्साल – भौतिक पूर्वाधार मन्त्री

दीपक साह – श्रममन्त्री

सस्मित पोखरेल– शिक्षामन्त्री

गणेश पौडेल– पर्यटनमन्त्री

सीता वादी– महिलामन्त्री

निशा मेहता – स्वास्थ्य तथा जनसंख्या

सभामुख – डीपी अर्याल

वि.सं.२०८२ चैत १३ शुक्रवार ११:२३ मा प्रकाशित

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

काठमाडौं । नेपाल टेलिकम ले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ...