back
CTIZAN AD

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

वि.सं.२०८२ चैत २६ बिहीवार

441 

shares

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार जनाको मृत्यु भएको फ्रान्सेली अधिकारीहरुले पुष्टि गरेका छन् । नहर पार गर्न डुङगा चड्ने प्रयास गर्दै गर्दा दुई पुरुष र दुई महिलालाई इक्विहेन–प्लेज गाउँ नजिकैको छालले बगाएको क्षेत्रीय अधिकारी फ्रान्कोइस–जेभियर लाउचले बताएका छन् ।

मृतकहरुको पहिचान तथा राष्ट्रियता अझै थाहा हुन नसकेको बताइएको छ ।

गत हप्ता दुई जनाले यसै गरी तट पार गर्ने क्रममा मृत्यु वरण गरेको रिपोर्ट गरिएको छ ।

फ्रान्स लामो समयदेखि बेलायत पुग्न चाहने आप्रवासीहरूका लागि सहज मार्ग भएको छ ।

फ्रान्सेली र बेलायती स्रोतहरूलाई उदृत गर्दै एएफपीले गत वर्ष कम्तीमा २९ जनाको मृत्यु भएको जनाएको छ ।

फ्रान्सेली तथ्याङ्क अनुसार ७९५ वटा डुङ्गामा सवार करिब ५० हजार मानिसहरूले गत वर्ष उक्त तट पार गर्ने प्रयास गरेका थिए ।(रासस/एएफपी)

वि.सं.२०८२ चैत २६ बिहीवार १६:४४ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...