back
CTIZAN AD

सिटिजन्स बैंकको “डिजिटल मन्थ उत्सव” बैशाख महिनाभर छुटै छुट

वि.सं.२०८३ वैशाख २ बुधवार

501 

shares

काठमाडौं । Citizens Bank International Limited ले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा “डिजिटल मन्थ उत्सव” अभियान सार्वजनिक गरेको छ। बैंकले डिजिटल बैंकिङ सेवाको प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न आकर्षक छुट तथा सुविधाहरू ल्याएको जनाएको छ।

अभियान अन्तर्गत ग्राहकहरूले डेबिट कार्डमार्फत POS तथा E-commerce कारोबार गर्दा शुल्कमा छुट पाउनेछन्। साथै, E-Com Card जारी गर्दा पनि विशेष सहुलियत प्रदान गरिनेछ। QR मार्फत भुक्तानी गर्ने ग्राहक तथा व्यवसायीहरूलाई समेत प्रोत्साहन स्वरूप विभिन्न सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ।

त्यसैगरी, POS मेसिन जडान गर्दा, Locker सेवा प्रयोग गर्दा तथा नयाँ खाता खोल्दा पनि आकर्षक छुटको व्यवस्था गरिएको छ। Refer कार्यक्रममार्फत खाता खोल्ने ग्राहकहरूले थप लाभ लिन सक्नेछन्। अन्तर्राष्ट्रिय रेमिटेन्स सेवामा समेत सहुलियत दिइने बताइएको छ।

बैंकका अनुसार मोबाइल बैंकिङ, QR भुक्तानी तथा अन्य डिजिटल सेवाहरूको प्रयोग बढाउँदै ग्राहकलाई छिटो, सहज र सुरक्षित सेवा प्रदान गर्ने लक्ष्यका साथ उक्त अभियान सञ्चालन गरिएको हो।

यस अभियानमार्फत बैंकले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्दै डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

वि.सं.२०८३ वैशाख २ बुधवार १७:१२ मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...