back
CTIZAN AD

“काकरी झाल”

वि.सं.२०७४ असार ४ आइतवार

954 

shares

kakari jhal

एक पछि अर्को हिट गितहरु दिन सफल चर्चित सर्जक तथा गीतकारकस्तुप पन्तको लय शब्द तथा स्वरमा ‘काकरी झाल’ बोलको गित बजारमा आएको छ ।

हिन्दु नारीहरूको महान चाड हरितालीका तिज नजिँकीदै गर्दा गायक कस्तुप पन्त र गायिका शान्ति रिजाल पौडेलले तिज गीत ८“काँकरी झाल”८ बोलको गीत सार्वजनिक गरेका छन् ।

कस्तुप पन्तको शब्द संगीत रहेको यस गीतमा चर्चित मोडल दुर्गेश थापा र रिनाथापा मगरको निकै नै राम्रो अभिनय रहेको छ । बिक्रम चौहानको निर्देशन रहेको उक्त गीतलाई बासु बरालले छायांकन रहेको छ । डबली नेटवर्स प्रालीबाट सार्वजनिक यसगीत निकै नै राम्रो रहेको छ ।

वि.सं.२०७४ असार ४ आइतवार ११:५७ मा प्रकाशित