
४ असार काठमाडौँ । सरकारी जागिर खान चाहानेहरुको लागि खाद्द संस्थानले कर्मचारी माग गरेको छ । संस्थानले प्रशासनमा एसएलसी देखि, प्लस २, ब्याचलर गरेको तथा प्राविधीक तर्फ सिभिल इन्जीनियरको दर्खास्त माग गरेको हो ।
हेर्नुहोस पुरा विज्ञापन
खाद्द संस्थानमा जागिर गर्ने अवसर