back
CTIZAN AD

एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप

वि.सं.२०७४ असार ५ सोमवार

924 

shares

५ असार, कोहलपुर (बाँके) । बैजनाथ गाउँपालिकामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच आइतबार झडप हुँदा सातजना घाइते भएका छन् ।

बैजनाथ गाउँपालिका– ८ बनकटवामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको हो । झडपमा दुई प्रहरी समेत घाइते भएको प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो । झडप नियन्त्रणका क्रममा प्रहरीले १२ राउण्ड हवाई फायर तथा नौ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

झडपपछि सो ठाउँमा ठूलो सङ्ख्यामा जनपद प्रहरी र सशस्त्र प्रहरी खटाइएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७४ असार ५ सोमवार ०२:३५ मा प्रकाशित

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज...