back
CTIZAN AD

नबिल बैंकद्वारा विशेष सुविधासहित “नबिल घर पुनर्निर्माण कर्जा” सार्वजनिक

वि.सं.२०८३ साउन ११ सोमवार

468 

shares

काठमाडौँ । नबिल बैंकले ग्राहकहरूलाई आफ्नै घर पुनर्निर्माणका लागि सहज आर्थिक सहायता पु¥याउने उद्देश्यले ‘नबिल घर पुनर्निर्माण कर्जा’ योजना सार्वजनिक गरेको छ ।

ग्राहकहरूलाई मध्येनजर गरिु बैंकले आकर्षक ब्याजदर र छुटसहित यो अफर ल्याएको हो ।

यस कर्जा योजनाअन्तर्गत ग्राहकहरूले बैंकको आधार दर (बेस रेट) मा ०.५० प्रतिशत मात्र प्रिमियम जोडेर सहज रूपमा कर्जा प्राप्त गर्न सक्नेछन् । साथै, कर्जा प्रक्रियालाई थप सरल र किफायती बनाउन बैंकले कर्जा प्रशासन शुल्क केवल ०.५० प्रतिशत मात्र निर्धारण गरेको छ ।

बैंकका अनुसार समय अगावै कर्जा चुक्ता गर्दा लाग्ने पूर्वभुक्तानी शुल्क पूर्ण रूपमा निःशुल्क हुनेछ भने रु. २,००,००० (दुई लाख) सम्मको क्रेडिट सीमा भएको ‘लाइफटाइम फ्रि’ नबिल क्रेडिट कार्ड प्राप्त गर्न सक्ने छन् ।

बैंकका अनुसार यो विशेष अफर आगामी ८२०८३ भदौ ६ गतेसम्म मात्र यो योजना लागू हुनेछ । त्यसैले नविल बैंकका ग्राहकले कर्जासम्बन्धी थप जानकारी तथा प्रक्रियाका लागि बैंकको ग्राहक सेवा केन्द्रको फोन नम्बर ’०१–५९७००१५’ वा इमेल customercare@nabilbank.com मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

May be an image of ‎road and ‎text that says '‎आफ्नो घरलाई नयाँ रूपमा पुनर्निर्माण गर्ने यात्रामा तपाईको आवश्यकतालाई साथ दिने विर्वसनीय आर्थिक समाधान नबिल घर पुनर्निर्माण कर्जा A विशोष सुविधाहरु: आकर्षक ब्याजदर BR + +0.40% ሥፁዕዕጣ कर्जा प्रशासन शुल्क केवल 0.40% पूर्वभुक्तानी शुल्क पूर्ण रुपमा नि :शुल्क लाइफठाइम फ्रि नबिल त्ेडिट कार्ड ई रु. શ,00,000 000 सम्मको ऋेट सीमा विशेष अफर २०८३ मदो ឪ गतेसम्म 42 YEARS OF EXCELLENCE BANKING AND BEYOND FOR FURTHER DETAILS, PLEASE TA OUR CUSTOMER CARE CENTRE 01-5970015 ع customercare@nabilbank.com‎'‎‎

वि.सं.२०८३ साउन ११ सोमवार १४:१० मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...