back
CTIZAN AD

लिभरपुलले किर्तीमानी रकममा मोहम्मद सलाहलाई भित्रायो

वि.सं.२०७४ असार ९ शुक्रवार

714 

shares

mohammad salah

९ असार, काठमाडौँ । इङलिश क्लब लिभरपुलले किर्तीमानी रकममा इजिप्टियन खेलाडी मोहम्म्द सालालाई भित्राएको छ । इटलियन क्लब एस रोमाबाट व्यवसायिक फुटबल खेल्दै आएका २५ वर्षीय विङगरलाई किन्न लिभरपुलले ३५ मिलियन युरो बराबरको रकम खर्चेको हो । जुन रकम लिभरपुलले अहिलेसम्म नँया खेलाडी अनुवन्ध गर्दा तिरेको ठुलो रकम हो ।

सलाह यसअघि इङलिश क्लब चेल्सीबाट समेत व्यवसायिक फुटबल खेलेका थिए । गत सिजन एस रोमाबाट १५ गाल गर्नुको साथै ११ गोलका लागि अन्तिम पास मिलाएका थिए । निकै छिटो काउन्टर पास खेल्न माहिर प्रिमियर लिगमा प्रभाव पार्ने खेलाडीको रुपमा लिएको छ ।

mohammad

ड्रिबल गर्न, बलसँग निकै छिटो कुद्ने जस्ता कारणले उनलाई लिभरपुलले किर्तीमानी रकम तिरेको हो । यसै गरी साला सबैभन्दा महँगा अफ्रिकन खेलाडी समेत बनेका छन् । उनका आगमनलेले लिभरपुलको आक्रामक लाइन थप मजबुद हुने अपेक्षा गरिएको छ ।

वि.सं.२०७४ असार ९ शुक्रवार ०९:३० मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...