back
CTIZAN AD

प्रधानमन्त्री देउवाको गृहनगरमा एमालेको शानदार जित

वि.सं.२०७४ असार १६ शुक्रवार

873 

shares

amargadhi(1)

१६ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले भोट हालेको नगरपालिका अमरगढीमा एमाले विजयी भएको छ ।

मेयरमा एमालेका उम्मेदवार विश्वेश्वरप्रसाद ओझाले ३ हजार ७ सय ६८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिदन्द्धी कांग्रेसका डिल्लीराज ओझाले ३ हजार ६४० मत ल्याएका हुन् । यस्तै उपमेयरमा पनि एमालेकै संगिता भण्डारी विजयी भएकी छन् ।

वि.सं.२०७४ असार १६ शुक्रवार ०७:०३ मा प्रकाशित

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

चन्द्रपुर (रौतहट) । रौतहट २ मा नेपाली कांग्रेसका डा मो...

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल...