back
CTIZAN AD

देवदहमा नेपाली काँग्रेसका हीरा केसी विजयी

वि.सं.२०७४ असार २० मंगलवार

933 

shares

२० असार, बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदबार विजयी भएका छन् । सोमबार राति अबेर घोषणा भएको निर्वाचन परिणामअनुसार नगरको प्रमुखमा काँग्रेसका क्षेत्र नं १ का सभापति समेत रहेका युवा नेता हीरा केसी विजयी हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

नगरपालिकामा विजयी केसीले १० हजार १७६ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का उम्मेदवार टीकाराम चापागाईंले १० हजार ६२ मत मात्र प्राप्त गर्नुभयो । नगरका तीनवटा वडामा प्यानलसहित प्रमुख पद पनि काँग्रेसले जितेको हो ।

नगरपालिकाको उपप्रमुख पदमा भने एमालेकी विद्यालक्ष्मी गुरुङ विजयी हुनुभएको छ । उहाँले १० हजार २११ प्राप्त गर्नुभयो । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) की टीका न्यौपानेले सात हजार ६६ मत प्राप्त गर्नुभयो । देवदहका नौवटा वडामा भने एमालेले जित हात पारिसकेको छ ।

वि.सं.२०७४ असार २० मंगलवार ०३:०५ मा प्रकाशित

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै...