तस्बिरमा हेर्नुहोस स्पेनको चर्चित गोरु जुधाई प्रतियोगिता
Sansar News
वि.सं.२०७४ असार २५ आइतवार
573
shares
२५ असार, एजेन्सी । स्पेनमा हरेका वर्ष लाग्ने गोर जुधाई मेला । जहाँ ६ वटा गोरुलाई सानो बाटोमा करिब ९ किलोमिटर कुदाउने गरिन्छ । जहाँ सयौँ सङख्यामा मान्छहरुपनि कुद्ने गरिन्छ ।