back
CTIZAN AD

कोदालाले हानेर श्रीमानको हत्या गरिन् रञ्जनाले

वि.सं.२०७४ साउन ४ बुधवार

1K 

shares

४ साउन, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको धुलावाङमा एक युवाको आफ्नै श्रीमतीले हत्या गरेकी छन् । मंगलवार राती करिब साढे १० बजे ३४ बर्षका शिब जिसीलाई उनको श्रीमती करिब २५ बर्षिया रञ्जना जिसीले कोदालो प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरायसी विवादको क्रममा श्रीमतीले कोदालोले टाउकोमा प्रहार गर्दा उनको घरमै मृत्यु भएको थियो ।

श्रीमतीले कोदालोले हानेर श्रीमानको हत्या गरेको खवर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोलिले घटनास्थलबाट मृतक जिसीको सबलाई परिक्षणको लागि जिल्ला अस्पतालतर्फ लल्याउँदै गरेको प्रहरी नायब उपरिक्षक बसुन्धरा खड्काले बताउनुभयो ।

उहाँका अनुसार, श्रीमानको हत्या गरेको आरोपमा मृतक जिसीकी श्रीमती रञ्जनालाई प्रहरीले नियन्त्रणमा लिएर आबश्यक अनुसन्धान अगाडी बढाएको छ ।

वि.सं.२०७४ साउन ४ बुधवार ०५:२८ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...