back
CTIZAN AD

गृष्म ओलम्पिकमा सेनाम र बलरामको सहभागिता

वि.सं.२०७४ साउन ६ शुक्रवार

792 

shares

६ साउन,काठमाडौँ  । टर्कीमा आयोजना हुने २३ औँ बहिरा गृष्म ओलम्पिकमा नेपालका तर्फबाट दुई बहिरा खेलाडीले सहभागिता जनाउने भएका छन् ।

सहभागी हुनेमा सेनाम छिरिङ लामा र बलराम कार्की छन् । यही साउन ८ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा लामाले करातेको पुरुष ६७ केजीमुनि र एकल कातामा तथा कार्कीले एथलेटिक्सतर्फ पुरुष दुई र आठ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् ।

ओलम्पिक भने यही साउन ३ गतेदेखि नै सुरु भइसकेको छ । खेलाडीद्वय लामा र कार्कीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सफलताको शुभकामना दिँदै आज यहाँ बिदाइ गर्नुभयो । उनीहरू शनिबार टर्की प्रस्थान गर्दैछन् । रासस

वि.सं.२०७४ साउन ६ शुक्रवार १५:०९ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको...