back

नेपाल प्रेस युनियनको अध्यक्षमा निर्भीक

वि.सं.२०७४ साउन ६ शुक्रवार

543 

shares

nirbhik-narayanयुएई – नेपाल प्रेस युनियन शाखा युएईको अध्यक्षमा निर्भिक नारायण भुर्तेल चयन भएका छन । युएईमा क्रियाशिल लोकतन्त्रवादी पत्रकारहरुको भेलाले भुर्तेलको अध्यक्षतामा सात सदसीय तदर्थ समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा दुशबी भट्टराइ, सचिव राम कुमार परियार, सह-सचिव माधब प्रसाद न्यौपाने र कोषाध्यक्षमा कमल न्यौपाने रहेका छन । त्यस्तै सदस्यहरुमा शिव दत्त शुवेदी र हरि खड्का चयन भएका छन । नेपाल प्रेस युनियन केन्द्रिय समितिको २०७४ जेठ २२ गते बसेको वैठकले नेपाल प्रेस युनियन युएई शाखा अनुमोदन गरेको थियो । 

नेपाल प्रेस युनियनको विदेश शाखा पहिलो पटक युएईमा गठन गर्न सफल भएका छौ । नव निर्वाचित अध्यक्ष भुर्तेलले भने हामीले युएईमा कृयाशिल पत्रकारहरुको हक हितको लागि नेपाल पत्रकार महा संघ युएई शाखासंग सहकार्य गर्दै अगाडी अगाडी बढ्ने छौ । सोही अवसरमा युनियनले जननेता  विपि कोईरालाको ३५ औ स्मृति दिवस समेत मनाईएको छ ।

वि.सं.२०७४ साउन ६ शुक्रवार २३:५३ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...