back
CTIZAN AD

चिया

वि.सं.२०८३ वैशाख १५ मंगलवार

651 

shares

कोपिला बर्देवा, काभ्रे

चियाको त्यो गाढा रङसँगै हल्का चिनी
दुईचार वटा मिठा मिठा कुरा गर्दै म र उनी
सम्झनाको लहर बोकेर आउने चियाको स्वाद
अनि हाँसोले मज्जाले गुन्जिन्छ त्यो कुनाको चिया सप

चियाको सुरुपसागै सुरु हुन्छ हाम्रो गफगाफ
अनि गफको तालैतालमा थपिन्छ चियाको कप
कुरैकुरामा  कति चाडै सकिन्छ समयको साथ
साँच्चै अधुरो हुन्छ चिया बिना हाम्रो भेटघाट

मरीच अदुवा ल्वाङकोको बास्नमै भुलिन्छ
चियाको चुस्कीमै निन्दा, आलाश्य भुलिन्छ
प्राय जसो निम्सको पनि काम गरिदिन्छ
साथीभाई भेट्ने बहाना पनि बनिदिन्छ

बिहानको  चिसा  होस् या  बेलुको  थकाई
एक  कप  चियाले नै भुलाई दिन्छ   दुखाई
सुगन्ध मात्र होइन मन पनि गाँसिन्छ
एक  चुस्कि   चियामै  दुनियाँ  बिर्सिन्छ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:३२ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...