back

गृष्म ओलम्पिकमा सेनाम र बलरामको सहभागिता

वि.सं.२०७४ साउन ६ शुक्रवार

489 

shares
GLOBAL IME AD
NTC AD

६ साउन,काठमाडौँ  । टर्कीमा आयोजना हुने २३ औँ बहिरा गृष्म ओलम्पिकमा नेपालका तर्फबाट दुई बहिरा खेलाडीले सहभागिता जनाउने भएका छन् ।

सहभागी हुनेमा सेनाम छिरिङ लामा र बलराम कार्की छन् । यही साउन ८ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा लामाले करातेको पुरुष ६७ केजीमुनि र एकल कातामा तथा कार्कीले एथलेटिक्सतर्फ पुरुष दुई र आठ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् ।

ओलम्पिक भने यही साउन ३ गतेदेखि नै सुरु भइसकेको छ । खेलाडीद्वय लामा र कार्कीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सफलताको शुभकामना दिँदै आज यहाँ बिदाइ गर्नुभयो । उनीहरू शनिबार टर्की प्रस्थान गर्दैछन् । रासस

वि.सं.२०७४ साउन ६ शुक्रवार १५:०९ मा प्रकाशित

साफ यु-१९ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

साफ यु-१९ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)यु-१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको...

महिला टी–२० क्रिकेट : नेपालद्वारा हङकङ पराजित

महिला टी–२० क्रिकेट : नेपालद्वारा हङकङ पराजित

काठमाडौँ । युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले...

महिला टी-२० : हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

महिला टी-२० : हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं । युगान्डामा जारी महिला टी-२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज...

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

भैरहवा (रुपन्देही) । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल...

केपी ओली कप फुटबलको उपाधिका लागि आर्मी र मछिन्द्र प्रतिष्पर्धामा

केपी ओली कप फुटबलको उपाधिका लागि आर्मी र मछिन्द्र प्रतिष्पर्धामा

काठमाडौँ । केपी ओली कप फुटबलको उपाधिका लागि आज त्रिभुवन...

व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान

व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान

काठमाडौँ । अन्तरराष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाल आएकी...