back
CTIZAN AD

तिजैमा ब्रत बसेर माग्ने हो एउटा बर कम्मर कसेर

वि.सं.२०७४ साउन १९ बिहीवार

1.3K 

shares

teej-ma-brata-susila

सुर्य चन्द । छोटो समयमा चर्चाको शिखरमा पुगेर सांगीतिक क्षेत्रमा तहल्का मच्याउन सफल गायिका शुशिला पाठक अहिले आफुलाई सांगीतिक क्षेत्रमा अब्बल बनाउन सफल भएकी छिन । हरेक प्रकारको गित गाएर आफुलाई नेपाली सांगीतिक क्षेत्रमा स्थापित गर्न लागि परेकी सुन्दरी गायिका शुशिला पाठकले यसपालिको तीजमा उत्कृष्ट तिज गित लिएर संगीत प्रेमीनेपाली दाजुभाई तथा दिदिबहिनि समक्ष आएकी छिन ।

“सबले गाउछन एउतै मात्र गित म पनि त बर माग्छु भगवान शिब सित” भन्दै तिजैमा ब्रत बसेर शिब जीसंग बर माग्दै छिन अबिबाहित सुन्दरी नायिका जस्ती गायिका शुशिला पाठक तिजको गित मार्फत आफ्नो लागि बरमाग्दै गरेकी शुशिला यसगीतको म्युजिक भिडियोमा आफै छमछमी नाचेकी छिन । संचारकर्मी शान्ति प्रियको शब्द रहेको यस गीतको संगीत भने राज सागरले गरेका छन् । सुन्दरी गायिका तथामोडल शुशिला पाठकर मोडल बिनिताले अभिनय गरेको यस म्युजिक भिडियोको निर्देशन भुवन स्यान्बो तामाङले गरेका छन् ।

वि.सं.२०७४ साउन १९ बिहीवार ०३:५७ मा प्रकाशित