back
CTIZAN AD

ईस्कोले रियलसँगको सम्झौता थप गर्ने

वि.सं.२०७४ साउन २६ बिहीवार

825 

shares

isco

२६ साउन, काठमाडौँ । रियल म्याड्रिडका सुपर स्टार इस्कोले रियल सँगको सम्झौता थप गर्ने भएका छन् । सन् २०१८ मा इस्कोको रियलसँगको सम्झौता सकिन् लागेको अवस्थामा २४ वर्षे स्टार मिडफिल्डरले रियल सँगको सम्झौता थप गर्ने भएका हुन् । नँया सम्झौता अनुसार ईस्को रियलमा सन् २०२३ सम्म रहने भएका हुन् । स्रोतका अनुसार नयाँ सम्झौता अनुसार ईस्को रियलको चौथो धेरै पैसा कमाउने खेलाडी बन्ने छन् ।

alarcon

गत सिजन रियललाई च्याम्पियन्स लिग र लालिगाको उपाधि दिलाउन महत्वपुर्ण भुमिका खेलेका इस्कोले निकै उत्कृष्ट भुमिका खेलेका थिए । यस्तै ईस्कोको उत्कृष्ट प्रर्दशनको मदतले रियलले यसै साता युनाईटेडलाई हराउदै युएफा सुपर कपको उपाधि समेत जितेको थियो ।
रियलको उपाधि यात्रामा महत्वपुर्ण भुमिका खेलेका ईस्कोले महत्वपुर्ण खेलमा निर्णायक भुमिका खेल्दै आएका छन् । गत सिजन बेलको अनुपस्थितीमा रियललाई उपाधि जिताउन महत्वुपर्ण भुमिका खेलेका ईस्को रियलका सर्मथक माझ समेत निकै लोकप्रिय छन् ।

वि.सं.२०७४ साउन २६ बिहीवार ०६:२१ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...