back
CTIZAN AD

इस्कोको रिलिज क्लज ७०० मिलियन युरो

वि.सं.२०७४ साउन २८ शनिवार

816 

shares

isco

२८ साउन, एजेन्सी । स्पेन तथा रियल म्याड्रिडका सुपर स्टार ईस्कोले रियलसँग सम्झौता नवीकरण गरेको दावी स्पेनिश मिडियाहरुले गरेका छन् । निकै राम्रो प्रर्दशन गर्दै आएका ईस्कोले रियलसँगको सम्झौता गरेका हुन् । रियलको उपाधि यात्रामा निर्णायक बन्दै आएका ईस्को नया सम्झौता अनुसार सन् २०२३ सम्म रियलमै रहने भएका हुन् ।

सपेनिश पब्लिेकशन गोल डाएरोका अनुसार नयाँ सम्झौता अनुसार ईस्कोले वार्षिक ६० लाख युरो बराबरको रकम पाउने भएका हुन् । यस्तै ईस्कोको रिलिज कलज समेत ७०० मिलियन युरो राखिएको डायरोले जनाएको छ । पछिल्ला दिनहरुमा निकै गतिलो प्रर्दशन गर्दै आएका ईस्कोलाई किन्न ईङलिश क्लब तथा प्रतिद्वन्दी क्लब वार्सिलोनाले समेत पटक पटक ताकेता गर्दै आएको थियो । अब कुनै क्लबले ईस्कोलाई लान चाहेको खण्डमा ७०० मिलियन युरो बराबरको रकम तिर्नु पर्ने छ ।

रियलको उपाधि यात्रामा निकै ठुलो भुमिका खेलेका ईस्कोलाई रियलले नया सम्झौतामा राख्नुले रियलको प्रर्दशन आगामी दिनमा अझै सुध्रिने अपेक्षा गरिएको छ ।

वि.सं.२०७४ साउन २८ शनिवार १०:२५ मा प्रकाशित

विश्वकप जोगाउन असफल अर्जेन्टिना, मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रामा भावुक बने समर्थक

विश्वकप जोगाउन असफल अर्जेन्टिना, मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रामा भावुक बने समर्थक

स्पेनसँग १–० गोलअन्तरले पराजित भएपछि अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने सपना...

१६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि स्पेनलाई

१६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि स्पेनलाई

काठमाडौँ । साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले...

फुटबल र संगीतको महाकुम्भः विश्वकप फाइनलमा ऐतिहासिक ’हाफटाइम शो’

फुटबल र संगीतको महाकुम्भः विश्वकप फाइनलमा ऐतिहासिक ’हाफटाइम शो’

काठमाडौँ । नेपाली समय अनुसार आईताबार राती हुन गईरहेका स्पेन...

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

नेपालका निर्मल लम्सालले शनिवार मलेसियाको ठुलो एवं प्रतिष्ठित स्कोर म्याराथन...

विश्वकप फाइनलको टिकटको मूल्य ३५ करोड रुपैयाँसम्म, फिफाको आलोचना

विश्वकप फाइनलको टिकटको मूल्य ३५ करोड रुपैयाँसम्म, फिफाको आलोचना

काठमाडौँ । फुटबल विश्वकप फाइनलअघि टिकटको मूल्यले विश्वभर चर्चा बटुलेको...

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...