back
CTIZAN AD

प्रिमियर लिगमा आज सात खेल हुदैँ (नेपाली समयसहित)

वि.सं.२०७४ साउन २८ शनिवार

780 

shares

pl

२८ साउन, एजेन्सी । प्रिमियर लिग अन्र्तगत आज ७ खेल हुदैँ छन् । नया सिजनको पहिलो खेल अन्र्तगत अहिले वार्टफोड र लिभरपुल खेलिरहेका छन् ।

यस्तै बेलुका ७: ४५ बजे चेल्सीले घरेलु मैदानमा बन्र्लीको सामना गर्दै छ । यस्तै ७:४५ बजे नै क्रिस्टल प्यालेसले हर्डसफिल्ड टाउनको सामना गर्दै छ । त्यस्तै एर्भटन र स्टोक सिटी, साउथह्याम्टन र स्वान्सी सिटी, वेष्ट ब्रोम र बर्निमाउथको सामना गर्दै छ ।
आज हुने अन्तिम खेलमा राति सवा दस बजे ब्रिटनले एण्ड होभ अल्विोअनले म्यान्चेष्टर सिटीको सामना गर्दै छ । हिजो भएको खेलमा आर्सनलले लेईस्टर सिटीलाई 4 -3 गोल अन्तरले  हराएको थियो ।

वि.सं.२०७४ साउन २८ शनिवार १२:२४ मा प्रकाशित

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...