back
CTIZAN AD

साबिक बिजेता चेल्सीको नाटकिय पराजय

वि.सं.२०७४ साउन २९ आइतवार

795 

shares

BFC-Chelsea vs Burnley 12/8/17

२९ साउन । ईङलिश प्रीमियर लिग अन्तर्गत  हिजो राती भएको  खेलमा साबिक बिजेता चेल्सीले वर्न्ली सँगको खेलमा नाटकीय पराजय भोगेको छ ।  चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रीजमा भएको खेलमा चेल्सीले आफ्नै घरेलुु मैदानमा  पराजित  बर्न्ली सँग ३-२ गोल अन्तरले पराजित भएको हो ।

BFC-Chelsea vs Burnley 12/8/17

खेलको चौथो मिनेटमा चेल्सीका कप्तान ग्यारी काहिल  रातो कार्ड खादै बाहिरिनु नै चेल्सीको हारको कारण बन्यो ।   चेल्सीको कमजोर डिफेन्स को फाइदा उठाउदै   खेलको २४ औ मिनेटमा  वर्न्लीका साम भोक्स ले गोल गरेका थिए ।  यस्तै खेलको ३९ औ मिनेटमा  स्टेफेन वार्ड ले गोल गर्दै बिजेता टोलीको  अग्रता दोब्बर पारे त्यस लगत्तै  खेलको ४३ औ मिनेटमा साम भोक्सले ब्याक्तिगत दोस्रो गोल गर्दै  पहिलो हाफमा ३-० को स्थितिमा पुर्याएका थिए । दोस्रो हाफको ६९ औ मिनेटमा चेल्सीका मोराटाले गोल गरेर चेल्सीलाई खेलमा फर्काउन खोजेका थिए तर खेलको ८१ औ मिनेटमा चेल्सीका फाब्रीगास दोहोरो पहेलो कार्ड खादै बाहिरिएका थिए । खेलको ८८ औ मिनेटमा  चेल्सीका डेभिड लुईजले गोल गर्दै चेल्सीलाई २-३ को स्थितिमा पुर्याएतापनी हार टार्न सकेनन् ।

वि.सं.२०७४ साउन २९ आइतवार ०१:२७ मा प्रकाशित

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...