back
CTIZAN AD

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

वि.सं.२०८३ साउन ११ सोमवार

534 

shares

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको देशभर रहेका सम्पूर्ण एटिएम मेसिनहरूमा ’नेपालपे’ कार्ड सहजै प्रयोग गर्न सक्ने भएका छन् ।

ज्योति विकास बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड बीच भएको सहकार्य सम्झौता पश्चात् यो सुविधा कार्यान्वयनमा आएको हो ।

डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ र पहुँचयोग्य बनाउने उद्देश्यले गरिएको यस सम्झौता अनुसार नेपालपे कार्ड वाहकहरूले ज्योति विकास बैंकको जुनसुकै एटिएमबाट सुलभ र सुरक्षित तरिकाले नगद झिक्न तथा अन्य बैंकिङ सेवा लिन सक्नेछन् । स्वदेशी भुक्तानी कार्डको प्रयोगलाई प्रवद्र्धन गर्दै डिजिटल बैंकिङ अनुभवलाई थप सहज बनाउन यो सहकार्यले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।

वि.सं.२०८३ साउन ११ सोमवार १६:५२ मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...