back
CTIZAN AD

ह्याकरले गरे डि मारियलाई वार्सिलोनामा स्वागत

वि.सं.२०७४ भदौ ७ बुधवार

1.1K 

shares

di maria

७ भदौँ, एजेन्सी । सपेनिश क्लब वार्सिलोनाको अधिकारिक फेसबुक र टुईटर अकाउन्ट ह्याकरको गिरोहले ह्याक गरेका छन् । ह्याकरको समुहले वार्सिलोनाको फेसबुक र टुईटर अकाउन्ट ह्याक गरेर पिएसजीका विङगर एन्जल डि मारियालाई स्वागत गरेको बताईएको थियो ।

fcb
ह्याकरले भिन्न भिन्न खालका ५ वटा पोष्ट अपडेट गरेका थिए । त्यसपछि वार्सिलोनाले आफ्नो टुईटर र फेसबुक अकाउन्ट ह्याक भएको पुष्टि गरेको थियो । क्लब ले स्तरीय खेलाडी नभित्राएको भन्दै आलोचना खेपिरहदा एक्कासी वार्सिलोनाको आधिकारिक अकाउन्ट बाट डि मारिया भित्राईएको समचार आएपछि उक्त पोष्ट करोडौँले शेयर गरेका थिए ।

वि.सं.२०७४ भदौ ७ बुधवार ०५:१९ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...