back
CTIZAN AD

नेपालको पाचौँ विकेट पतन सोमपाल कामी क्याच आउट (लाईभ)

वि.सं.२०७४ असोज २७ शुक्रवार

696 

shares

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सीप अन्र्तगत नेपालले आफ्नो पाचौँ विकेट पतन भएको छ ।

नेपालका सोमपाल कामी क्याच आउट भएका छन् । स्क्वायर लेगमा अइजाज खानले सोमपालको क्याच लिएका हुन् ।
यस अघि नै नेपालका ज्ञानेन्द् मल्ल, सागर पुन, दिपेन्द्र ऐरी, पारस खड्का आउट भईसकेका छन् ।

वि.सं.२०७४ असोज २७ शुक्रवार ०७:२२ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...