back
CTIZAN AD

संसारमा यस्तो गाउँ पनि छ, जहाँ आफै आगो लाग्छ (तस्बिर सहित)

वि.सं.२०७४ कात्तिक १७ शुक्रवार

1.1K 

shares

fire4

इटलीको भ्याली अफ कैनेटो डी कैरोनिया गाउँमा आफै दनदनी आगो बल्ने गर्दछ । त्यहाँ न त कसैको घरमा ग्यास पड्कन्छ, न विद्युत् शर्ट हुन्छ नत कसैले आगो झोसेको हुन्छ । त्यस्तो घटना कसैले नघटाउँदा पनि आगो आफै ह्वाहवार्रती लाग्ने गर्दछ ।

fire
उक्त गाउँमा यसरी आगो लाग्न थालेको झण्डै १३ वर्ष भएको छ । तर, यसको कारण अहिले सम्म पनि पत्ता लाग्न सकेको छैन की आगो कसरी लाग्छ ? यस गाउँमा दिनहुँ कसै न कसैको घरमा आगो लागेको नै हुन्छ । त्यहाँका मानिसहरु दैविशक्तिका कारण यस्तो भएको मान्छन् ।

fire2

इटालीको एक समाचार पत्रिकाका अनुसार यस घटनामा गरिएको रिसर्चमा अज्ञात रेडियसनका कारण यस्तो भएको मानिएको छ । साथै यस घटनालाई एििलयन्ससँग जोडेर पनि हेरिएको छ । तर, आज पनि यस गाउँमा आगो लागि रहन्छ । यसको जवाफ कोहीसँग पनि छैन् ।

fire3fire5

वि.सं.२०७४ कात्तिक १७ शुक्रवार ११:५३ मा प्रकाशित