back
CTIZAN AD

लुईस सुआरेज भन्छन् कौतिन्होको वार्सिलोनाबाट फुटबल खेल्ने ठुलो धोका छ

वि.सं.२०७४ कात्तिक २२ बुधवार

867 

shares

suarez, coutinho

२२ कात्तिक, काठमाडौँ । वार्सिलोनाका फरवार्ड लुईस सुआरेजले लिभरपुलका अट्याकिङ मिडफिल्डर फिलिपे कौतिन्होको वार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने ठुलो सपना रहेको बताएका छन् । स्पेनिश न्युज पेपर मुन्डो डिर्पोटभोलाई अन्र्तवार्ता दिदैँ वार्सिलोनाका स्ट्राईकर सुआरेजले पटक पटक वार्सा आउन चाहना व्यक्त गरेको बताएका छन् ।

suarez

सुआरेज र कौतिन्होले सन् २०१४ १५ को सिजनमा लिभरपुलबाट खेलेका थिए । सन् २०१५ मा लिभरपुलबाट वार्सिलोना आएका सुआरेजको कौतिन्होसँग राम्रो सम्बन्ध रहेको छ ।

गत सिजनको गृष्मकालीन ट्रान्सफर विन्डोमा वार्सिलोनाले कौतिन्होलाई किन्न पटक पटक विड गरेको थियो । तर अन्तमा लिभरपुलले कौतिन्होलाई नबेच्ने बताएपछि उनी लिभरपुलमा रहेका थिए । कौतिन्होले समेत वार्सिलोनामा अनुबन्ध हुन आफ्नो क्लब लिभरपुललाई ट्रान्सफरको लागि अनुरोध समेत गरेका थिए । वार्सिलोनाले कौतिन्होलाई भेट्रान मिडिफिल्डर आन्द्रेस इनिएष्टाको दीर्घकालीन प्रतिस्थापक खेलाडीको रुपमा लिदैँ आएको छ ।

वि.सं.२०७४ कात्तिक २२ बुधवार ०९:२० मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको...