back
CTIZAN AD

गोबिन्द बल्लभ पन्त नेफ्सा एवार्ड २०१७ ढकाललाई प्रदान गरिने

वि.सं.२०७४ कात्तिक २८ मंगलवार

939 

shares

prakriti-dhakal

२८ कात्तिक, काठमाडौं । देशभरका बि. टेक. खाध प्रबिधीमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई प्रत्येक बर्ष प्रदान गरिने ” गोबिन्द बल्लभ पन्त नेफ्सा एवार्ड ” सन २०१७ का लागि त्रिभुवन विश्वबिधालयबाट पदमश्री इन्टरनेशनल कलेज काठमाडौंकी प्रकृति ढकाललाई प्रदान गरिने जानकारी आज गोबिन्द बल्लभ पन्त नेफ्सा स्मृति ट्रस्टका उपाध्यक्ष तथा वरिष्ठ खाध बैज्ञानीक हरिहर गुरागाईले गर्नु भएको छ |
ट्रस्टका उपाध्यक्ष हरिहर गुरागाई ( क्यानडा ) , डा. भवानी चम्लागाई ( फिनल्यान्ड ), नवराज दाहाल ( नेपाल ) र अमुल घिमिरे ( नेपाल) रहेको खाध्य बैज्ञानिकहरुको मूल्याकंन टोलीले ट्रस्टको मापदण्ड अनुसार प्राप्त निबेदनहरु बाट यो नतिजा प्रकाशित गरेका हुन । ट्रस्टका अध्यक्ष हिक्मत थापाका अनुसार गत छ बर्ष देखी दिइदै आएको यो पुरस्कारले नेपालका विश्वबिधालयमा खाध प्रबिधीमा अध्ययनरत विद्यार्थीहरुलाई हौसला मिलिरहेको विश्वाश गरिएको छ |
यस अघि सन २०१७ को पुर्बान्चल बिश्वबिद्धालयको लागि यो पुरस्कार क्याफोडाट कलेज काठमाडौ कि अनु अर्याललाई प्रदान गरि सकिएको छ।

वि.सं.२०७४ कात्तिक २८ मंगलवार ०६:२९ मा प्रकाशित

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १०...