back
CTIZAN AD

सवारी साधन आवतजावत गरिने सहमति

वि.सं.२०७४ मंसिर १९ मंगलवार

792 

shares

१९ मंसिर, रसुवा । चीन र नेपालबीच साँघुरो सडक र पार्किङको समस्या समाधान गर्न रसुवागढी नाकाबाट पर्याप्त सवारी साधन आवत–जावत गरिने सहमति भएको छ ।

चीनको केरुङ र नेपालका सीमा सुरक्षा अधिकारीबीच सोमबार धुञ्चेमा सम्पन्न छलफलबाट नेपाली मालवाहक सवारी साधन पर्याप्त केरुङ पठाउने सहमति भएअनुसार निर्णय कार्यान्वयन हुने लागेको हो । अहिले साँझसम्म ७५ कन्टेर केरुङतर्फ प्रस्थान गरेको प्रजिअ चोमेन्द्र न्यौपानले जानकारी दिनुभयो ।

छलफलमा सवारी साधनलाई केरुङ जान एकदिने अनुमतिपत्रको व्यवस्था गर्ने तथा गैरकानुनी देखिएका वस्तु आयातनिर्यातमा चिनियाँ सुरक्षा जाँचसमेत कडा गरी सूचना आदानप्रदान गर्ने चिनियाँ पक्षले प्रतिबद्धता जनाएको छ ।

वि.सं.२०७४ मंसिर १९ मंगलवार ०३:५८ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...